Google TV १८ कार्तिक २०८३, बुधवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

गुगल संवाददाता गुगल संवाददाता ११ कार्तिक २०८३, बुधवार
एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

News Summary


  • त्रिवि मैदानमा आज सुदूरपश्चिम र पोखराबीच एनपीएलको प्रतिस्पर्धा हुँदैछ।
  • पहिलो खेलमा पराजित सुदूरपश्चिम आजको जितबाट प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुने खेलमा सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिमका लागि यो प्रतियोगिताको दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य सुदूरपश्चिमको हुनेछ।

लेखकको बारेमा

गुगल संवाददाता

गुगल संवाददाता

खबरदेखि मनोरञ्जनसम्म, सधैँ तपाईंसँग

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

एनपीएल : आज काठमाडौं र कर्णाली भिड्दै, दोस्रो खेलमा सुदूरपश्चिम र चितवन आमनेसामने

एनपीएल : आज काठमाडौं र कर्णाली भिड्दै, दोस्रो खेलमा सुदूरपश्चिम र चितवन आमनेसामने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्