Google TV १८ कार्तिक २०८३, बुधवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

करदाता प्रोत्साहन कार्यक्रमका विजेता घोषणा

गुगल संवाददाता गुगल संवाददाता १६ कार्तिक २०८३, सोमवार
करदाता प्रोत्साहन कार्यक्रमका विजेता घोषणा

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका विजेताहरू घोषणा गरेको छ ।

विभागले आज आयोजित एक कार्यक्रममा बम्पर उपहारतर्फ एक जना र अन्य १५ जना गरी कुल १६ जना विजेता छनोट गरेको हो ।

विभागका अनुसार बम्पर उपहारस्वरूप रु. १० लाख प्राप्त गर्ने भाग्यशाली विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ ।

त्यसैगरी, अन्य १५ जना विजेताले जनही रु. १ लाख ३३ हजार ३३४ प्राप्त गर्ने भएका छन् ।

लेखकको बारेमा

गुगल संवाददाता

गुगल संवाददाता

खबरदेखि मनोरञ्जनसम्म, सधैँ तपाईंसँग

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

आज सुन उकालो लाग्दा चाँदी ओरालो

आज सुन उकालो लाग्दा चाँदी ओरालो

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्