आज सुन उकालो लाग्दा चाँदी ओरालो
गुगल संवाददाता
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७५ हजार कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ६७५ निर्धारण गरिएको छ ।
यसअघि हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु तीन हजार ७२० कायम रहेको थियो ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!